मंसिर ८, काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मतपरिणामले अब फोहोरी खेल सुरु हुने बताएका छन्। झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका अध्यक्ष ओलीले प्रमाणपत्र ग्राहण गर्दै निर्वाचनको मत परिणामले कसैको एकल सरकार नबन्ने बताए। उनले मिलीजुली सरकार बनाउनुको विकल्प नरहेको भन्दै अब फोहोरी खेलसमेत सुरु हुने बताए।
संम्बन्धित समचार
झापामा तीन जना चढेको मोटरसाइकललाई जीपले ठक्कर दिंदा सबैको मृत्यु
बैशाख १२, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान...कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै
बैशाख १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र...गोरखा भूकम्पको ९ वर्ष पूरा
बैशाख १२, काठमाडौँ । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ...