धादिङमा शालिकराम जम्कट्टेल भारी मतले बिजयी

मंसिर ८, धादिङ । माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेल प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ मा ७ हजार ४ सय ३२ मत अन्तरले विजयी भएका छन् ।

धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ को कुल मत ३५,९०५ मा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कटेल १९ हजार ९०३ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका गजेन्द्र थपलिया १२ हजार ४७८ मत प्राप्त गरेका गरे ।

संम्बन्धित समचार

Leave a Reply