इबोलाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

भाद्र १४, काठमाडौं ।  घातक रोग इबोलाका कारण कंगोमा मृत्यु हुनेको संख्या २ हजार नाघिसकेको छ ।

शुक्रबार सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार छिमेकी युगान्डामा हालै ९ वर्षीय बालिकामा पोजिटिभ भाइरस भेटिएको थियो । जुन कंगोबाटै सरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सीमा सुरक्षामा सजकता नअपनाइँदा इबोला सर्दै गरेको हो । यद्यपि स्वास्थ्यकर्मीहरु ग्रामिण तथा प्रभावित क्षेत्रमा इबोला नियन्त्रणका लागि खटिएका छन् ।
एजेन्सी

संम्बन्धित समचार

Leave a Reply