‘घरको लामखुट्टे नष्ट गरे डेंगु लाग्दैन’

भाद्र १४, काठमाडौं । तपाईंलाई डेंगु लाग्छ कि भन्ने डर छ ? तपाईंको छिमेकमा कसैलाई डेंगु लागेको छ ? यस्तो छ भने समयमै सचेत हुनुहोस्।

तपाईंलाई पनि लामखुट्टेले टोकेर डेंगु गर्न सक्छ। आफ्नो घरवरिपरि डेंगु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गरे बच्न सकिने विज्ञहरुले सुझाएका छन्।

संम्बन्धित समचार

Leave a Reply