आज १५१ औँ गान्धी जयन्ती मनाईँदै

असोज १५, काठमाडौं । भारतका महान नेता महात्मा गान्धीको जन्मेको आज १५० वर्ष पूरा भएको छ । यसर्थ आज (बुधबार) १५१ औँ गान्धी जयन्ती मनाईँदै छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिन (अक्टुबर २) अन्तर्राष्ट्रिय ‘अहिंसा दिवस’ पनि मनाउने गरिन्छ ।

गान्धीको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने गरिएको हो । गान्धीको अहिंसात्मक विरोध तथा आन्दोलनको बलमा भारत अंग्रेसको उपनिवेशबाट मुक्त भएको थियो ।

विश्व समाजले मानेका नेता महात्मा गान्धीले नेतृत्व गरेको चर्खा आन्दोलन, नुन आन्दोलन अहिंसावादी आन्दोलन थिए।

संम्बन्धित समचार

Leave a Reply