राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपालाई सहज बन्दै, अन्यलाई फलामको च्यूरा

पौष २४, काठमाण्डौँ । आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा अचम्म भएन भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विजय पक्का छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) नेपालले सान्त्वना स्थान प्राप्त गर्ने छ ।

विसं २०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य र स्थानीय तहमा निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्यको कुनै चमत्कार भएन भने नेकपाको १६ स्थान र राजपाको दुई स्थानमा विजय हुनेछ । गोरखापत्र दैनिकमा खबर छ ।

संम्बन्धित समचार

Leave a Reply