म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

माघ २, काठमाण्डौ । जुआन माटाको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा उल्भ्सलाई १-०ले हराउँदै चौथो चरणमा प्रवेश गरेको हो ।

युनाइटेडको जितमा एकमात्र गोल माटाले गरे । उनले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply