गायिका आस्था राउत रिहा

माघ १४, काठमाडौ । गायिका आस्था राउत रिहा भएकी छिन । उनलाई प्रहरीले ४ हजार धरौटी तिरेपछि रिहा गरेको हो । हिजो आइतबार पक्राउ परेकी राउतलाई प्रहरीले दुव्र्यवहारको आरोपमा पक्रेको थियो ।माघ १४, काठमाडौ ।

गायिका आस्था राउत रिहा भएकी छिन । उनलाई प्रहरीले ४ हजार धरौटी तिरेपछि रिहा गरेको हो । हिजो आइतबार पक्राउ परेकी राउतलाई प्रहरीले दुव्र्यवहारको आरोपमा पक्रेको थियो ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply