प्रणय दिवस : वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिए

फाल्गुण २, काठमाण्डौ । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिएर प्रणय दिवसको शुभकामना दिएका छन् ।

भैंसेपाटीस्थित आफ्नै निवासमा नेता गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइनको शुभकामना आदन प्रदान गरेका हुन् । नेता गौतमले जन्मदिन, प्रणय दिवसका बेला सधैं पत्नीलाई गुलाफको फूल दिने गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply