पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ चैत्र ५, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बुधबार निधन भएको हो । उनी २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए ।

उनी सत्य निरूपण तथा वेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस समितिका संयोजकसमेत भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस