क्रोएसियाको राजधानीमा १४० वर्ष यताकै ठूलो भूकम्प

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र १०, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । शक्तिशाली भूकम्पका कारण क्रोएसियाको राजधानी जाग्रेबमा भौतिक क्षति भएको छ । भवनहरु भत्किएनुका साथै सवारी साधानमा क्षति पुगे पनि मानवीय क्षति भएको जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर एक किशोर गम्भीर अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जाग्रेब शहर केन्द्रविन्दु भएर ५।३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा १६ जना घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस