नेकपाको स्थायी कमिटी बैठक फेरी स्थगित

बैशाख ३१,काठमाडौँ । आज ११ बजेका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

उपत्यकामा फेरि कोरोना स‌ंक्रमण देखिएका कारण कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेको बताइएको छ ।

सोही कारण बैठक स्थगित गरिएको नेकपा स्रोतले बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply