कोरोना र सीमाका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

वैशाख ३१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमण र सीमा विवादका विषयमा छलफल गर्न बुधबार अपरान्ह साढे चार बजेलाई सर्वदलिय बैठक बोलाइएको हो ।

संम्बन्धित समचार

Leave a Reply