थप १८ जनामा कोरोना संक्रमण पुष्टि ! संक्रमित संख्या ३ सय ७५ पुग्यो

जेठ ५, काठमाडौ । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमित संख्या ३ सय ७५ पुगेको छ ।

धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

संम्बन्धित समचार

Leave a Reply