(कोरोनाअपडेट) विश्वभर ३ लाख ४६ हजार धेरैको मृत्यु, पछिल्लो तथ्याङ्क हेर्नुहोस्

जेठ १२, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । सोमबार बिहानसम्म कोरोनाका कारण विश्वमा ३ लाख ४६ हजार ४१६ को मृत्यु भइसकेको छ ।

अमेरिकामा सबैभन्दा धेरै ९९ हजार २८६ को कोरोनाका कारण ज्यान गएको छ । बेलायतमा ३६ हजार ७९३ को कोरोनाका कारण मृत्यु भइसकेको छ । इटलीमा ३२ हजार ७८५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply