नारायणगढ-मुग्लिन सडक अवरुद्ध, हटाउन समय लाग्ने

असार ३, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तरगत ४ किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । गएरातिदेखि लगातार वर्षा भएपछि पहिरोका कारण सडक अवरुद्ध भएको हो । पहिरोले सडकमा लगाइएको तार जाली बगाएको छ । पहिरोले ठूलो भएकोले हटाउन समय लाग्ने बताइएको छ ।

फाईल तस्विर

संम्बन्धित समचार

Leave a Reply