नुवाकोटमा एक जनामा देखियो कोरोना, संक्रमितको संख्या २४ पुग्यो !

असार १९, नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा नुवाकोट मेघाङका थप १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यश अघि नुवाकोटमा २३ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमीत मध्ये हाकासम्म १५ जना उपचार पश्चात् डिस्चार्ज भइ घर फर्की सकेका छन् ।

संम्बन्धित समचार

Leave a Reply