नेकपा स्थायी कमिटीको बैठक फेरी स्थगित ! नेताहरु सहमती खोज्ने प्रयासमा

असार २२,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आगामी बुधबार २४ गते ११ बजेसम्मको लागि स्थगित भएको छ । नेताहरुबीच निरन्तर छलफल भइरहेको र त्यसैबाट सहमती खोज्ने प्रयास स्वरुप बैठक स्थगित गरिएको एक नेताले अनलाईनकेन्द्रलाई जानकारी दिए । ।

संम्बन्धित समचार

Leave a Reply