मौसममा सुधार भएपछि धुनिवेशीमा अवतरण गरेको हेलिकप्टर काठमाडौँ उड्यो

साउन ४,धादिङ । मौसममा सुधार भएपछि धुनिवेशीमा अवतरण गरेको हेलिकप्टर काठमाडौँ उडेको छ । गोरखाको चुङ्निमी गाँउपालिका लामा गाउँबाट बिरामी लिएर आएको सिम्रीक एयरको हेलिकप्टरले काठमाडौ आउन नसकेपछि धादिङको धुनिबेशी ६ , चालिसेमा आकस्मिक अवतरण गरेको थियो । पहिरोमा परेर गम्भिर चोट लोगेको बालक ९ वार्षिय छिरिङ छोदेनलाई उपचार गर्न काठमाडौँ ल्याइएको हो ।

मौसममा सुधार आएपछि सवा १२ बजे अवतरित सो हेलिकप्टर ३ घण्टापछि काठमाडौँको लागि उडेको हो ।

संम्बन्धित समचार

Leave a Reply