सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति, आज अनसन तोड्दै

असोज २५, काठमाडौं । सरकार र डा। गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा। केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा। केसीबीच २०७५ साउन १०लाई पनि राख्ने लगायतमा सहमति भएको उल्लेख छ । डा। केसीले आज आइतबार विहान ९ः३० बजे अनसन तोड्नेछन् ।

 

संम्बन्धित समचार

Leave a Reply