कैलालीमा एक युवकको कुटपिट गरी हत्या

कार्तिक १४, कैलाली । कैलालीमा कुटपिट गरी युवकको हत्या भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षका भरत तिमल्सिनाको गएराति हत्या भएको प्रहरीले जनाएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको नेपालगञ्जमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

संम्बन्धित समचार

Leave a Reply