थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या ९३७ पुग्यो !

कार्तिक १५, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply