धादिङमा आज थप १५ जनामा कोरोना संक्रमण,संक्रमित संख्या ११ सय ९० पुग्यो !

धादिङमा आज १५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरु धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना, धुनिबेशी नगरपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका २ जना,थाक्रे गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए । यस्तै गल्छी गाउँपालिकाका १ जना, गजुरीका १ जना, ज्वालामुखीका १ र गंगाजमुना गाउँपालिकाका १ जना रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ९० पुगेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply