भोली सार्वजनिक बिदा

माघ ४, काठमाडौं । प्रदेश –२ सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सूचना जारी गर्दै भोलि बलिदानी दिवसको अवसरमा प्रदेश –२मा सार्वजनिक बिदा दिने भएको हो । तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ ।

संम्बन्धित समचार

Leave a Reply