सिंगटी हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन !

फागुण ३, काठमाडौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ ४ गतेदेखि प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो ।

यसमा दोलखा जिल्लाका अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ ।

संम्बन्धित समचार

Leave a Reply