सहिद स्मारक बी डिभिजन लिगमा आज मध्यपुर र श्रीकुमारी भिड्दै

फागुण १८, काठमाण्डौ । सहिद स्मारक बी डिभिजन लिग अन्तर्गतको आजको फुटबल खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमार क्लब भिड्दै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा दिउँसो हुने पहिलो खेलमा मध्यपुर र श्रीकुमारीबीच खेल हुन लागिएको हो ।

मध्यपुर युथले आफ्ना ७ खेलबाट जम्मा ४ अंक जोडेको छ । उ अन्तिमबाट दोस्रो स्थानमा छ । यस्तै श्री कुमारी ७ खेलबाट ७ अंक जोडेर आठौँ स्थानमा छ । यस्तै आज दिउँसो हुने दोस्रो खेलमा बाँसबारी र पुल्चोक स्पोट्र्स क्लब भिड्दैछन् । ​

 

संम्बन्धित समचार

Leave a Reply