मंगलबार सुनचाँदीको मुल्यमा ईतिहासकै धेरै गिरावट, तोलाको कति ? [बिस्तृत विवरणसहित]

फागुण १८, काठमाडौ । मंगलबार सुनचाँदीको मुल्यमा भारीगिरावट आएको छ । हिजो प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबारब भएको सुनको मुल्य आज तोलामा १ हजार ७०० रुपैंयाले घटेर प्रतितोला ८७ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैंया रहेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply