बालुवाटारमा एमाले संसदीय बोर्ड गठन, विधान संशोधन गर्न कार्यदल

चैत ५ काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा २७ जना रहनेछन् ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ ।

कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । तर, खनाल र नेपाल समूहका सांसदहरु नआएपनि ओलीले दुई महत्वपूर्ण लिने लिएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply