आजको मौसम : आंशिक देखि सामान्य बदली रहने

चैत्र २०, काठमाडौ । देशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस बाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply