काठमाडौं । पत्रकार तथा लेखक दामोदर न्यौपानेको आठौं कृति ‘दास प्रथाको नयाँ‘ रुप’ आजदेखि बजारमा आएको छ । साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक मान्छेले मान्छेमाथि गरिने अमानवीय व्यवहारमा केन्द्रित छ । बालश्रमिकमाथि गरिने व्यवहारमाथि अध्ययन गरेर पुस्तक लेखिएको लेखक न्यौपानेले जानकारी दिए ।
संम्बन्धित समचार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी
काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ...साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन
बैशाख ४, पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका...जिन्दगी कै हैन
जिन्दगी कै हैन लाग्छ त्यो बेलाजुनबेला,पशुपतिको आर्यघाट अघि पुगिन्छदेखिन्छ अनि जल्दैगरेका शरिरहरुजब देखिन्छ अस्पतालका शैय्याहरुमामृत्यु कुरिरहेका...