सीइडीबी हाइड्रोपावरले भोलीबाट साधारण शेयर निष्काशन गर्दै, कति दिने आवेदन ?

बैशाख १६, काठमाडौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलीबाट प्रतिकित्ता १०० रुपैंया अंकित दरमा २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।

सो मध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीले लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन गरिरहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply