युनाइटेड इन्स्योरेन्सको खुद नाफा कति ? बिस्तृत जानकारी

बैशाख २५, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनाइटेड इन्स्योरेन्स कम्पनीले रू ५ करोड २७ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू १ करोड २१ लाख ३० हजार यो नाफा गरेको थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३३५ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीको आम्दानी गत वर्षभन्दा २०४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रू। ३ करोड २२ लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू। ९ करोड ८२ लाख आम्दानी गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply