संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

बैशाख २७,काठमाडौँ । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply