इजरायलको हवाई आक्रमणमा महिला र बालबालिकासहित ४२ प्यालेस्टाइनीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ ३, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३, काठमाण्डौ । इजरायलको हवाई आक्रमणमा आइतबार एकैदिन ४२ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।

गाजास्थित प्यालेस्टिनी अधिकारीहरूका अनुसार एक साताअगाडि इजरायलसँग लडाइँ सुरु भएयता आइतबार सबैभन्दा घातक दिन रह्यो । इजरालको आक्रमणमा १६ महिला र १० बालबालिकासहित ४२ को मृत्यु भएको बीबीसीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस