एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच अहिले बालुवाटारमा छलफल

जेठ १७, काठमाडौ । सरकारमा सहभागी हुने विषयमा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच अहिले बालुवाटारमा छलफल भैरहेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीसँग छलफलका लागि सोमबार बिहान बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री निवासमा भैरहेको छलफल जसपा सरकारमा सहभागी हुने विषयमा केन्द्रित छ ।
श्रोतका अनुसार जसपा अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा रहेको विवाद निर्क्यौल भैसकेपछि मात्रै सरकारमा सहभागी हुने प्रस्ताव ओलीसमक्ष राखेका छन् ।

संम्बन्धित समचार

Leave a Reply