प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

जेठ १७, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद् बैठक नियमित भएको एक मन्त्रीले बताए । बैठकमा सरकारले हालै अध्यादेशमार्फत् ल्याएको बजेटका विषयमा समीक्षा हुन सक्ने ती मन्त्रीले बताए ।

संम्बन्धित समचार

Leave a Reply