गण्डकीका मुख्यमन्त्री पोखरेलद्धारा विश्वासको मत पाउन सफल !

असार ४, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जनाको मत प्राप्त गरेका हुन् ।

 

 

संम्बन्धित समचार

Leave a Reply