युरोकपमा आज तीन ठूला खेल हुँदै,पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा !

असार ५, काठमाण्डौ । १६ औं संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह एफ मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे शुरू हुनेछ ।

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे शुरू हुनेछ । आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे शुरू हुनेछ ।

 

संम्बन्धित समचार

Leave a Reply