युक्रेन युरो २०२० को क्वार्टरफाइनलमा

असार १६, काठमाडौ । युक्रेन युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २(१ गोलले हराउँदै युक्रेन क्वार्टरफाइनलमा पुगेको हो ।

युक्रेनलाई जिताउन ओलेक्जन्डर जिन्चेन्को र अर्टिन डिभबीकले गोल गरे । निर्धारित समयको खेल एक(एक गोलमा सकिएपछि खेलको निर्णयका लागि अतिरिक्त समय खेलाइएको थियो । जसमा युक्रेनले बाजी मारेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply