साउन ७, काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल जसपाको आधिकारितासम्बन्धी विवादको अन्तिम बहस आज हुँदैछ । पार्टीको आधिकारिकता दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दावी गरेका थिए । त्यसपछि आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाइरहेको छ ।
संम्बन्धित समचार
आज शेयर बजारमा धेरै कमाउने कम्पनीहरु कुन-कुन छन् ?
बैशाख ६, काठमाण्डौँ । यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो...आजको शेयर बजार घट्यो : सबैभन्दा धेरै कारोवार हुने कम्पनी कुन ?
बैशाख ६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ...सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी
बैशाख ६, काठमाण्डौँ । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी...