महन्थ ठाकुरले सर्वोच्चमा दर्ता गरेको रिटमा सुनुवाइ आज

साउन १५, काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

संम्बन्धित समचार

Leave a Reply