मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि कारोबार हुने

साउन १८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ साउन १७ गते सोमवार धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ ।

असार २८ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले संस्थापक तर्फको ८ लाख २२ हजार ५०० कित्ता समेत गरी कुल १२ लाख ११ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

(Visited 1 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?