केही दिन भित्रै मन्त्रिपरिषद् बिस्तार हुने गठबन्धनका नेताहरुको भनाई

साउन २६, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले भित्रको अन्र्तसंघर्षको किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताएका छन् । सोमवार काठमाडौंमा आयोजिक एक अन्तत्र्रिmयामा बोल्दै नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तरसंघर्षमा रहेको र अन्तरसंघर्ष किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

सरकारको साझा कार्यक्रम पनि आइसकेको अवस्थामा एमाले भित्रको शक्ति संघर्षका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै उनले अबको दुई, तीनदिन भित्र सरकार बिस्तार हुने बताए ।

 

संम्बन्धित समचार

Leave a Reply