शेयर बजारमा ठूलो पहिरो जाने संकेत !

भाद्र २०,काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा ठूलो पहिरो जाने संकेत देखिएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत घट्यो ।

कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटबढ भए सर्किट ब्रेक लाग्ने नियम छ । तर पहिलो घण्टामा ३ प्रतिशत माथि नपुगे पनि ४ प्रतिशत भने पुगेन ।

कारोबार खुलेको १ घण्टा १५ मिनेट अर्थात १२ बजेर १५ मिनेटमा नेप्से परिसूच्क १०८ अंकले घटेको छ ।

संम्बन्धित समचार

Leave a Reply