प्लेयर अफ दि मन्थ अवार्ड रोनाल्डोलाई

असोज २३, काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलमा सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोले सेप्टेम्बरमा ३ गोल गरेका थिए । युभेन्ट्सबाट युनाईटेड आएपछि उनले उत्कृष्ट खेलिरहेका छन् ।

रोनाल्डोले म्यानचेस्टर युनाईटेडको प्लेयर अफ दि मन्थ अवार्ड समेत जितेका थिए ।

संम्बन्धित समचार

Leave a Reply