उपत्यका छोड्ने यात्रुको संख्या कमि, ६ लाख यात्रु दशैँ मान्न बाहिरिए

आश्विन २५,काठमाडौँ । यस वर्ष जस्तै यस वर्ष पनि उपत्यका छोड्ने यात्रुको संख्या कमि आएको छ ।

प्रहरीका अनुसार असोज ११ गतेदेखि असोज २५ गतेसम्म थानकोट, साँगा, फर्पिङ र तीन पिप्ले नाकाबाट गरी ६ लाख ५ हजारले उपत्यका छोडेका छन् ।

यस भन्दा अघिल्ला वर्षहरूको दसैँमा सामान्यतया ११/१२ लाख यात्रुले उपत्यका छोड्ने गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply