सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ !

आश्विन २५,काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply