सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार हो: प्रचण्ड

आश्विन २६, काठमाडौ । आश्विन २६, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार रहेको जिकिर गरेका छन् ।

दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु–याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार रहेको बताएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply