यस्तो छ आज बस्ने संसद बैठकको सम्भावित कार्यसूची

कार्तिक ११, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ ।

आजको बैठकमा एउटा मात्र सम्भावित कार्यसूची छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भन्दै संसद् सचिवालयले ११ गतेलाई सारेको थियो ।

संम्बन्धित समचार

Leave a Reply