मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए पद तथा गोपनीयताको सपथ

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०७८ कार्तिक ११, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ११, काठमाडौ ।बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएक हुन् ।

यस्तै बागमतीमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्रीले सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस